छाडा चौपाया व्यवस्थापनको लागि गौशाला निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले एक करोड ३० लाख बजेट विनियोजन गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री सुरेन्द्र बहादुर पालले बजेट कैलाली र कञ्चनपुरमा रहेको छाडा चौपायाको समस्या समाधानका लागि गौशाला निर्माणका लागि एक करोड ३० लाख छुट्टाएको बताए।
प्रतिक्रिया