मतपरिणाम आइरहँदा विपक्षी दल कंग्रेसको पार्टी कार्यालयमा उल्लासको वातावरण देखिएको छ। सोचेभन्दा राम्रो प्रदर्शन गरेपछि कंग्रेस मुख्यालय दिल्लीको माहौल बदलिएको छ।
भाजपा मुख्यालयमा भने त्यस्तो उल्लास देखिँदैन।
यद्यपि, भाजपाका प्रवक्ताहरुले एनडीएले सहजै सरकार बनाउने बताइरहेका छन्।
विपक्षीको सफलता देखेर कतिपय भाजपा कार्यकर्ता चकित परेका छन्। बीबीसी
प्रतिक्रिया