कंग्रेस नेता राहुल गान्धीले सरकार गठनका विषयमा बुधबार निर्णय हुने बताएका छन्।
पार्टीले गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन्।
बुधबार इन्डिया गठबन्धनमा यसबारे छलफल हुने उनको जानकारी दिए।
रायबरेली र वायनाड दुई क्षेत्रमा जितेका उनले कुन सिट छाड्ने भन्ने निर्णय पनि गरिनसकेको बताएका छन्।
कंग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले चुनावमा मोदीको नैतिक र राजनीतिक हार भएको दाबी गरे।
2.2k
Shares
प्रतिक्रिया