कर्णाली


दुल्लु नगरपालिका १३ का वडाअध्यक्ष शाहीको निधन

दुल्लु नगरपालिका १३ का वडाअध्यक्ष शाहीको निधन

नेपालखबर
माघ २२, २०८० सोमबार १३:३, सुर्खेत

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष वृषबहादुर शाहीको निधन भएको छ। 

ब्रेन ट्युमरबाट ग्रसित वडाध्यक्ष शाहीको सोमबार बिहान निधन भएको हो। 

शाही २०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .