ad ad

कर्णाली


कर्णालीका पर्यटकीय स्थलका लागि १४ करोड बजेट

कर्णालीका पर्यटकीय स्थलका लागि १४ करोड बजेट

नेपालखबर
असार १, २०८१ शनिबार १६:२६, काठमाडौँ

कर्णालीका प्रमुख पर्यटकीय स्थलहरुको थप मर्मत सम्भार र संरक्षणका लागि १४ करोड बजेट विनियोजन गरिएको छ

आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले कर्णालीमा पर्यटन प्रवर्द्धनका  लागि १४ करोड बजेट विनियोजन गरेको बताए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरर्गत पर्यटन प्रवद्र्धनका लागि मुगुको रारा ताल, रुकुमपश्चिमको स्यार्पु ताल लगायतका पर्यटकीय स्थलहरुको संरक्षण र मर्मत गरिने अर्थ मन्त्री केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .