ad ad

साहित्य


‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ मा ५ कृति पुरस्कृत

‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ मा ५ कृति पुरस्कृत

नेपालखबर
भदौ २२, २०८१ शनिबार १४:२७, काठमाडौँ

‘काठमाडौ-कलिङ साहित्य महोत्सव’ को तेस्रो संस्करणमा पाँच कृतिलाई  ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत गरिएको छ। 

पुरस्कृत कृतिहरूमा काव्यतर्फ देवव्रतको ‘अस्वत्थामाको निधारबाट बागमती बग्छ’,  आख्यानतर्फ मुना चौधरीको ‘लार’ कथा संग्रह, गैर-आख्यानतर्फ मोमिला जोशीको ‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ (संयुक्त) र अंग्रेजीतर्फ रोहिणी राणाको ‘द नेपाल कुक बुक’ र अनुसन्धानतर्फ यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोक साहित्य’ छन्।

पुरस्कृत कृतिका प्रत्येक सष्टालाई २० हजार राशीसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको छ। शनिबारदेखि सुरु भएको महोत्सव भोलिसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .