फोटोफिचर


श्रमिक दिवस : सरकारको तामझाम, मजदुरको थाप्लोमा डाम (फोटोफिचर)


सरोज बैजु
बैशाख १८, २०८० सोमबार १६:१९, काठमाडौँ

आज १३४ औं श्रमिक दिवस। देशभर विभिन्न कार्यक्रमका साथ यस दिवस मनाइँदै छ। सरकारले नै यो दिवसको अवसरमा सार्वजनिक बिदा समेत घोषणा गरेको छ। 

जसको सम्मानका लागि यो दिवस मनाइँदै छ, उनीहरूलाई भने आजको दिनले कतै छोएको देखिँदैन।

केहीदिनदेखिको लगातार वर्षाले देशभरको जनजीवन प्रभावित छ। झरिमा रुझ्दै मजदुरहरू भने आफ्नो काम गर्न छाडेका छैनन्।

सरकार र विभिन्न सम्बन्धित संस्थाहरूले तामझामका साथ श्रमिक दिवस मनाइरहँदा काठमाडौंका सडकमा भने मजदुरहरू थाप्लोमा नाम्लो टुटेको छैन। 

काठमाडौंका सडकमा मे दिवसका दिन देखिएका केही तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .