फोटोफिचर


नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दै प्रदर्शन (तस्बिरहरू)


सरोज बैजु
जेठ ४, २०८० बिहिबार १७:५, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई कारबाही माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ। 

बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय मोर्चा संगठन विभागले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। प्रदर्शनमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वमन्त्रीदेखि सांसदहरू नै जोडिन थालेपछि चौतर्फी रूपमा कारबाही माग भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .