मनसुन सक्रिय भएसँगै गत सातादेखि देशभर अविरल वर्षा भइरहेको छ। वर्षासँगै गाउँमा कृषकहरू उत्साहित हुँदा तर, संघीय राजधानी काठमाडौंको पीडा भने छुट्टै छ।
पानी परेपछि सडक जलमग्न हुने राजधानीवासीको समस्या अहिलेपनि उस्तै नै छ।
शुक्रबार साँझ भएको ठूलो वर्षापछि काठमाडौंका सडकहरू पनि जलमग्न भएका छन्। उचित ढल व्यवस्थापन र निकास नहुँदा बाटोमा हिँड्दा सर्वसाधरणहरू समस्यामा परेका छन्।
शुक्रबार साँझ काठमाडौंका सडकमा वर्षापछि देखिएका दृश्यहरूः
54
Shares
प्रतिक्रिया