फोटोफिचर


यसरी मनाइयो सिमलटारमा आदिवासी जनजाति दिवस (तस्बिरहरू)


सरोज बैजु
साउन २४, २०८० बुधबार १५:९, काठमाडौँ

आज अगस्ट ९, २९औँ विश्व आदिवासी जनजाति दिवस।

यसै अवसरमा निन्बा युथ क्लबले आज ‘हाम्रो संस्कृति तथा युवाका आवाज’ नारा दिएर सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो।

काठमाडौंको बूढानीलकण्ठस्थित सिमलटारमा आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा पुगे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले त्यहाँ पुगेर आदिवासी तथा जनजातिहरूलाई सम्बोधन गरे।

उक्त कार्यक्रममा आदिवासी-जनजाति समुदायका सदस्यहरू मौलिक पोशाकसहित विभिन्न झाँकीमा देखिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .