त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाली युवा टोलीले चिनियाँ प्रान्तिय टोलीमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ। नेपालको जितमा समिर तामाङले दुई गोल गरे भने सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीको नाममा एक एक गोल रह्यो।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चिनियाँ प्रान्तिय टोलीबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।
तस्बिरमा हेर्नुस् चिनियाँ प्रान्तिय र नेपाली युवा टोलीको फुटबल
60
Shares
प्रतिक्रिया