फोटोफिचर


कतारी राजाको स्वागतमा रातारात यसरी गरिँदै छ काठमाडौँको सडक मर्मत (तस्बिरहरू)


सरोज बैजु
बैशाख १०, २०८१ सोमबार २२:३६, काठमाडौँ

कतारी राजा शेख तमिम बिन हमाद अल थानी भोलि (वैशाख ११ गते) नेपाल भ्रमण आउँदैछन्।

कतारी राजाको स्वागतका लागि सरकारले आज रातारात काठमाडौंका सडक मर्मत गरिरहेको छ।

कतारी राजा सवार हुने काठमाडौंको सडकका खाल्डाखुल्डी पुरिएको छ भने सडक मार्किङ भइरहेको छ।

काठमाडौं महानगरको ब्रुमरले सडकको धुलो सफा गरिरहेको छ।

मंगलबार सार्वजनिक बिदा दिएको सरकारले रातारात सडक सफा पारिरहेको हो।

सोमबार राति सडकमा रिपोटिङका क्रममा सरकारको सक्रियता यस्तो देखिएको छः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .