फोटोफिचर


यस्तो आकर्षक बन्यो धरहराको नयाँ कम्पाउन्ड (१७ तस्बिर)


सरोज नेपाल
बैशाख १५, २०८१ शनिबार ७:२२, काठमाडौँ

काठमाडौँको धरहराको कम्पाउण्ड क्षेत्र नयाँ स्वरुपमा आकर्षक देखिएको छ। काठमाडौँको संस्कृति झल्किने पेन्टिङ र सजावटले धरहरा क्षेत्रलाई आकर्षक देखाएको हो। धरहरा निर्माण कार्य अझै पूरा नभएकाले खुल्ला गरिएको छैन। 

तर केही सातापछि खुल्ला गर्ने तयारी गरिएको धरहरा क्षेत्रको सजावट अहिले धमाधम चलिरहेको छ। हेर्नुहोस् १७ तस्बिर :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .