ad ad

फोटोफिचर


फुटबल मैदानमा कलाकार र नेताको घम्साघम्सी (तस्बिरहरु)


सरोज बैजु
फागुन ३, २०७९ बुधबार १६:४६, काठमाडौँ

बुधबारदेखि सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कम्प्लेक्स सातदोबाटोमा कलाकार र नेताहरु आमनेसामने भए।

आयोजक केपी ओली फुटबल क्लबको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल खेलाएको हो। 

उक्त मैत्रीपूर्ण फुटबलका क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य महेश बस्नेत, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखासहित मैदानमा देखिए।

उता कलाकारको तर्फबाट गायक बद्री पंगेनी, गायिका रचना रिमाल, नायक धिरेन शाक्य र अर्का कलाकार जितु नेपालसहित मैदानमा देखिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .