आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा स्टकल्यान्ड र नेपालबीचको खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले कसिलो फिल्डिङ प्रदर्शन गरिरहेको छ।
जारी खेलमा स्कटल्यान्डले ६ विकेट गुमाएर १ सय ३८ रन बनाएर खेलिरहेको छ।
नेपालका स्पिनर सन्दीपल लामिछाने एक्लैले ३ विकेट लिए। कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिए।
सन्दीपले ७ ओभर बलिङ गर्दा ३ विकेट लिए। कुशल मल्लले ६ ओभरमा १ मेडन राख्दै २ विकेट लिए।
हेर्नुस् तस्बिरहरूः
81
Shares
प्रतिक्रिया