फोटोफिचर


रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो... (फोटो फिचर)


सरोज नेपाल
चैत २, २०७९ बिहिबार १८:१४, काठमाडौँ

यूएईले दिएको कीर्तिमानी लक्ष्य पन्छाउँदै नेपाल जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएको छ।

ओपनर र टप अर्डरका ब्याट्सम्यान फ्लप भए पनि मिडिल अर्डरले सम्हालिएर खेल्दा नेपालले डीएल मेथोडका आधारमा यूएईलाई ९ रनले हराउँदै छनोट यात्रा तय गरेको हो। 

नेपाली टोलीको छनोट यात्रामा हजारौँ दर्शक त्रिवि क्रिकेट मैदान पुगेर हौसला बढाए। 

नेपालको जितका लागि एकजना ओपनर कुशल भुर्तेलले ५० रन बनाए।

त्यसपछि अर्का ओपनर र टप अर्डर चल्न नसक्दा भीम सार्की, आरिफ शेख र कुशल मल्लले नेपालको जितको आधार तयार गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .