नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बनाउनेतर्फ एमालेले विचार गरेर मात्र अघि बढ्ने बताएका छन्।
सोमबार राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘हामी पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धनजस्तो होइन्,’ उनले भने, ‘त्यसकारण विचार गरेर मात्र चल्छौँ।’
एमालेले चाहेको खण्डमा यसअघि नै अहिलेको सत्तारुढ गठबन्धन टुटिसक्ने दाबी समेत ओलीले गरेका छन्।
24
Shares
प्रतिक्रिया