ad ad

राजनीति


यी हुन् मतगणना हुन बाँकी ८ जिल्ला

यी हुन् मतगणना हुन बाँकी ८ जिल्ला

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १:३४, काठमाडौँ

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना अधिकांश जिल्लामा जारी छ। 

केही जिल्ला र क्षेत्रमा मतगणना सकिइसकेको छ। तर, देशका ८ वटा जिल्लाका निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन। 

निर्वाचन आयोगका अनुसार दोलखा १, स्याङजा २, गुल्मी १, डोल्पा १, मुगु १, हुम्ला १, सुर्खेत १ र बाजुरा १ निर्वाचन क्षेत्रमा मतगणना सुरु नगरिएको आयोगले जनाएको छ। 

आयोगका अनुसार हुम्ला र डोल्पामा मतपेटिका संकलन हुन सकेको छैन भने बाजुरामा स्थगित मतदानको नयाँ मिति तय भइसकेको छैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .