राजनीति


नेविसंघ कार्यालयमा इतर समूहको तोडफोड

नेविसंघ कार्यालयमा इतर समूहको तोडफोड

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १९:३०, काठमाडौँ

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यालय तोडफोड भएको छ।

बिहीबार साँझ इतर समूहले कार्यालय तोडफोड गरेको हो। 

दिउँसो इतर समूहका नेता शिव रिमाल संस्थापन पक्षका विद्यार्थीबाट त्रिभुवन विश्वविद्यालयमा कुटिएका थिए। त्यसको बदलामा संगठनको कार्यालय तोडफोड भएको नेविसंघका एक नेताले बताए। 

नेविसंघका संस्थापन र इतर दुई समूहले बेग्लाबेग्लै रुपमा स्ववियु चुनावको तयारी लगायतका गतिविधि गरिरहेका छन्।

स्ववियु निर्वाचनको तयारीका लागि नेविसंघ इतर समूहले खटायो प्रतिनिधि

स्ववियु निर्वाचनको मुखमा नेविसंघका दुई खेमाबीच आरोप-प्रत्यारोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .