राजनीति


प्रधानमन्त्री र देउवाले गरे राष्ट्रपतिका लागि मतदान

प्रधानमन्त्री र देउवाले गरे राष्ट्रपतिका लागि मतदान

राष्ट्रपति निर्वाचनमा मतदान गर्दै प्रधानमन्त्री। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार ११:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति पदका लागि संघीय संसदमा जारी निर्वाचनमा मतदान गरेका छन्। 

संघीय संसद भवनको ल्होत्से हलमा जारी निर्वाचनका क्रममा दुवैजनाले केही बेरअघि मतदान गरेका हुन्।

राष्ट्रपतिका लागि प्रचण्ड र देउवाको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .