ad ad

राजनीति


राष्ट्रिय सभाको बैठक बस्दै, विषयगत समितिका सदस्य हेरफेर गरिने

राष्ट्रिय सभाको बैठक बस्दै, विषयगत समितिका सदस्य हेरफेर गरिने

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार ७:३, काठमाडौँ

राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ। 

संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ।

आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। 

जसअनुसार आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यको नाम हेरफेर गर्नेछन्।

यस्तै आज संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ। 

हेर्नुहोस् सम्भावित कार्यसूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .