ad ad

राजनीति


शरद पवारले एनसीपीको अध्यक्ष पदबाट राजीनामा दिने

शरद पवारले एनसीपीको अध्यक्ष पदबाट राजीनामा दिने

एनसीपी अध्यक्ष शरद पवार


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १३:२८, काठमाडौँ

भारतको राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष शरद पवारले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनले पद छाड्नुको कारण भने अहिलेसम्म खुलाएका छैनन्।

एनसीपी महाराष्ट्रमा महाविकास अघाडी गठबन्धनको सहयोगी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .