राजनीति


एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक कक्ष


नेपालखबर
असार ३०, २०८० शनिबार ११:१७, काठमाडौँ

आज (शनिबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार सचिवालय बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय (तुल्सीलाल स्मृति भवन, च्यासल) मा बस्नेछ। 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने बताइएको छ। 

यसअघि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार  उपाध्यक्षहरूसँग छलफल गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .