राजनीति


एनसेलको सेयर बिक्रीबारे प्रधानमन्त्रीले थाले छलफल

एनसेलको सेयर बिक्रीबारे प्रधानमन्त्रीले थाले छलफल

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १७:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर ब्रिकीबारे छलफल सुरु गरेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग प्रधानमन्त्रीले छलफल सुरु गरेका हुन्। 

छलफलमा एनसेलको सेयर ब्रिकी प्रक्रियाका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .