नेकपा एमाले जिल्ला कमिटी कास्कीको अध्यक्षमा बैनबहादुर अधिकरी क्षत्री विजयी भएका छन्। २ सय ४ मतको अन्तरसहित उनी विजयी भएका हुन्।
अध्यक्षमा विजयी क्षत्रीले ५ सय ५१ पाउँदा पराजित माधव बास्तोलाले २ सय ४७ मत ल्याएका छन्।
पोखरामा सम्पन्न एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट क्षेत्रीको प्यानल नै निर्वाचित भएको छ।
क्षत्री प्यानलबाट उपाध्यक्षसहित अरु पदाधिकारी पनि विजयी भएका छन्।
93
Shares
प्रतिक्रिया