राजनीति


एमाले सचिवालय बैठकमा उपनिर्वाचनबारे छलफल

एमाले सचिवालय बैठकमा उपनिर्वाचनबारे छलफल

फाइल फोटो


नेपालखबर
बैशाख २, २०८१ आइतबार १७:४४, काठमाडौँ

नेकपा (एमाले)को सचिवालय बैठक जारी रहेको छ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालय बैठक अपराह्न ४ बजेदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

बैठक दिउँसो २ बजे बस्ने भने तापनि आज प्रतिनिधिसभा बैठकको कारणले अपराह्न ४ बजेमात्र बैठक बसेको उनले बताए।

उनका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .