राजनीति


यस्तो छ बझाङको पछिल्लो अपडेट

यस्तो छ बझाङको पछिल्लो अपडेट

नेपालखबर
बैशाख १६, २०८१ आइतबार २०:५९, काठमाडौँ

बझाङ प्रदेश सभा १ (१) को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ। नेपाली कांग्रेसका उम्मेदवार दोस्रोेमा स्थानमा छन्।

पछिल्लो परिणाम अनुसार नेकपा एमालेका दमन भण्डारीले ३२७० मतका साथ अग्रता लिएका छन् भने नेपाली कांग्रेसका अविशेक सिंह २७५८ मतसहित दोस्रो स्थानमा छन्।

उनलाई माओवादी केन्द्रका जनक बुढाले १८९१ मतसहित पछ्याइरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .