राजनीति


सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

सिंहदरबारमा जारी माओवादी संसदीय दलको बैठक। तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
बैशाख २२, २०८१ शनिबार ११:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बसिरहेको छ। 

बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा केही बेरअघि सुरु भएको हो।

सिंहदरबारमा जारी माओवादी संसदीय दलको बैठक। तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी सांसदहरूको सहभागिता छ। 

बैठकमा बजेट अधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल हुने नेताहरूले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .