राष्ट्रिय सभामा राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन पेश भएको छ।
मंगलवार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९/८०, सभामा पेश गरिन्।
त्यस्तै प्रधानमन्त्री दाहालको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/८० पेश गरिन्।
30
Shares
प्रतिक्रिया