ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक बस्दै, अर्थसम्बन्धि ३ वटा विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थसम्बन्धि ३ वटा विधेयकमाथि छलफल हुने

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८१ आइतबार ८:५७, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

आइतबार दिउँसो ३ बजे बस्ने बैठकमा अर्थसम्बन्धि ३ वटा विधयेकमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।।

आर्थिक विधेयक, २०८१ माथि छलफल गरी प्राप्त संशोधन निर्णायार्थ पेश गर्ने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ दफावार छलफलका लागि पेश गर्नेछन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .