सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको आयोगको म्याद आगामी असोज १५ गतेसम्म थप गरेको छ।
असार १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
असार १७ र २० गते बसेकाे बैठकले गरेका २६ वटा निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज सार्वजनिक गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
918
Shares
प्रतिक्रिया