ad ad

राजनीति


परामर्श समितिको बैठकबारे समीक्षा गर्न खुमलटारमा जुटे प्रचण्डसहितका शीर्ष नेता

परामर्श समितिको बैठकबारे समीक्षा गर्न खुमलटारमा जुटे प्रचण्डसहितका शीर्ष नेता

नेपालखबर
असोज ८, २०८१ मंगलबार १७:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा केहीबेरदेखि छलफल चलिरहेको छ। 

छलफलमा उपमहासचिव तहसम्मका पदाधिकारीको उपस्थिति छ। 

स्रोतका अनुसार, गत भदौ ५ देखि असोज २ गतेसम्म चलेको प्रदेश परामर्श समितिको बैठकबारे समीक्षा गर्न नेताहरू छलफलमा जुटेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .