प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका विषयमा आज संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुने भएको छ।
गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेपछि समितिले उजुरी आह्वान गरेको थियो।
उनीविरुद्ध ६ वटा उजुरी परेका छन्। सो विषयमा संसदीय समितिले आज सुनुवाइ गर्ने भएको हो।
21
Shares
प्रतिक्रिया