ad ad

राजनीति


अध्यक्ष दाहालद्वारा सार्वजनिक सेवा प्रसारण र नेपाल विश्वविद्यालय विधेयक प्रमाणित

अध्यक्ष दाहालद्वारा सार्वजनिक सेवा प्रसारण र नेपाल विश्वविद्यालय विधेयक प्रमाणित

विधेयकमा हस्ताक्षर गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल


नेपालखबर
असोज १६, २०८१ बुधबार १४:७, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक-२०७७ र नेपाल विश्वविद्यालय विधेयक-२०७९ प्रमाणित गरेका छन्। 

अध्यक्ष दाहालको सचिवालयले दिएको जानकारीअनुसार उनले दुवै विधेयक आज (बुधबार) उल्लिखित प्रमाणित गरेका हुन्।

अब यी विधेयक प्रमाणीरणका लागि आजै राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइने बताइएको छ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनका रूपमा लागू हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .