ad ad

प्रविधि


भारतले प्रक्षेपण गर्‍यो इन्स्याट-थ्रीडीएस, मौसमको सही जानकारी दिने दाबी (भिडिओ)

भारतले प्रक्षेपण गर्‍यो इन्स्याट-थ्रीडीएस, मौसमको सही जानकारी दिने दाबी (भिडिओ)

नेपालखबर
फागुन ६, २०८० आइतबार ७:२५, काठमाडौँ

भारतीय अन्तरिक्ष अनुसन्धान परिषद् (इसरो) ले शनिबार साँझ इन्स्याट–थ्रीडीएस (INSAT-3DS) प्रक्षेपण गरेको छ।

भिडिओ-

भारतीय सञ्चारमाध्यमका अनुसार यसलाई श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट साँझ ५.३५ बजे प्रक्षेपण गरिएको हो।

भिडिओ-

इसरोले दिएको जानकारीअनुसार यस उपग्रह (स्याटेलाइट) ले मौसमबारे जानकारीसँगै खोज र उद्धारका लागि डाटा र सन्देश पनि पठाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .