समाज


बर्दघाटमा ट्रमा सेन्टर निर्माण गर्न ४० वर्षका लागि लिजमा लिइयो जग्गा

बर्दघाटमा ट्रमा सेन्टर निर्माण गर्न ४० वर्षका लागि लिजमा लिइयो जग्गा

नेपालखबर
जेठ ७, २०८० आइतबार १९:३०, काठमाडौँ

नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना हुने भएएको छ।

ट्रमा सेन्टर निर्माणका लागि बर्दघाट नगरपालिका र  राष्ट्रिय आवास कम्पनीबीच जग्गा लिजमा लिने समझदारी भएको छ। बर्दघाट नगरपालिका-२ मा १ विघा १० कठ्ठा जमिन ४० वर्षको लागि लिजमा लिने सहमति भएको हो।

ट्रमा सेन्टर स्थापनाका लागि सहमति भएको जानकारी गराउँदै नवलपरासी १ बाट निर्वाचित नेपाली कांगग्रेसका सांसद विनोवद चौधरीले लेखेका छन्, 'मैले निर्वाचनका बेला बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरेको थिए, आज त्यसले सार्थकता पाउनेतर्फ उन्मुख भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .