ad ad

समाज


बालेन्द्र र सुनिताविरुद्धको आन्दोलनमा फुटपाथ व्यवसायीको ऐक्यबद्धता (तस्बिरहरू)

बालेन्द्र र सुनिताविरुद्धको आन्दोलनमा फुटपाथ व्यवसायीको ऐक्यबद्धता (तस्बिरहरू)

सरोज बैजु
असोज ७, २०८० आइतबार १७:३, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलविरुद्धको आन्दोलनमा फुटपाथ व्यवसायीले ऐक्यबद्धता जनाएका छन्। 

अभियन्ता ईःलगायतले ६ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन्।

काठमाडौं महानगरविरुद्ध ‘चमेली समूह’अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरू लगातार ६ दिनदेखि राष्ट्रिय सभागृह परिसरमा उभिएर विरोध प्रदर्शन गरिरहेका हुन्।

सुरु ७७ घण्टा उभिने भनेका ईःले आफ्नो मागप्रति मेयर शाहले कुनै वास्ता नगरेको भन्दै  विरोध कार्यक्रमलाई १२३ लम्ब्याएका छन्।

विरोधमा उभिएकाहरूले विभिन्न नारा उल्लिखित प्लेकार्ड प्रदर्शन गरेका छन्।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .