संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ।
सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढाएर सुनाउने कार्यसूची छ।
हेर्नुहोस् राष्ट्रिय सभा बैठकको आजको सम्भावित कार्यसूची
39
Shares
प्रतिक्रिया