ad ad

समाज


सात तस्बिरमा एसईई

सात तस्बिरमा एसईई

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थी दीपशिखा माविमा एसईई दिन जाँदै गरेका बेला। तस्बिर : कुलदीप न्यौपाने/रासस


नेपालखबर
चैत १५, २०८० बिहिबार ९:५०, काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (चैत १५ गते) सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार  परीक्षामा ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी छन्। 

पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। 

बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविको केन्द्रमा जारी एसईई निरीक्षण गर्दै केन्द्राध्यक्ष बलदेव नाथ। तस्बिर : विनोदसिंह विष्ट/रासस

दाङको पद्मोदय पब्लिक नमुना मावि भरतपुर केन्द्रमा जारी एसईई। तस्बिर : रञ्जिता अधिकारी/रासस

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थी दीपशिखा माविमा एसईई दिन जाँदै गरेका बेला। तस्बिर : कुलदीप न्यौपाने ÷रासस

गुल्मीको महेन्द्र नमुना माध्यमिक विद्यालय केन्द्रमा जारी एसईई। तस्बिर : जनार्दन घिमिरे/रासस

एसईई दिन आएका पोखरा महानगरपालिका–३३ भरतपोखरीको चण्डी माध्यमिक विद्यालयका विद्यार्थी पोखरा–३२ स्थित गोगन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा। तस्बिर : वासुदेव पौडेल/रासस

काठमाडौँ महानगरपालिका–२६ सामाखुसीस्थित महर्षि स्कुलमा जारी एसईई। तस्बिर : अच्युत रेग्मी/रासस

काठमाडौँँको तारकेश्वर नगरपालिका–१० मनमैजुको मानसिंह धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा जारी एसईई। तस्बिर : हरिराम भेटुवाल/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .