प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिहीबार बंगलादेश प्रस्थान गरेका छन्।
बंगलादेशका समकक्षी ओबैदुल हसनको मैत्रीपूर्ण निमन्त्रणामा श्रेष्ठ न्यायालयको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ढाका गएका हुन्।
विमान बंगलादेशको उडानबाट ढाका प्रस्थान गरेका प्रधानन्यायाधीश श्रेष्ठसँग उनकी श्रीमती रोशनी अमात्य र सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल सहभागी रहेको सर्वोच्च अदालतले जानकारी दिएको छ।
24
Shares
प्रतिक्रिया