ad ad

समाज


काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोग गर्न नपाइने

काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोग गर्न नपाइने

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १८:१९, काठमाडौँ

काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान र लागुऔषध प्रयोग गर्न नपाइने भएको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् ।

साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने प्रमुख शाहले बताए।

महानगर क्षेत्रमा भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .