विगत २४ घण्टादेखि मुसलधारे वर्षा जारी रहेपछि गृह मन्त्रालयमा यसबारे छलफल गर्न आपत्कालीन बैठक बसेको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, विभिन्न सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति छ।
बैठकमा विपद्का घटना र व्यवस्थापनबारे छलफल भएको बताइएको छ।
जारी वर्षाका कारण देशभर डुबान र बाढीको समस्या बढिरहेको छ।
225
Shares
प्रतिक्रिया