ad ad

समाज


देशैभर बाढी-पहिरो : प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

देशैभर बाढी-पहिरो : प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

नेपालखबर
असोज १२, २०८१ शनिबार १४:३५, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक बैठक सुरु भएको छ। अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरिएको हो। 

प्रधानमन्त्री कार्यालयमा केहीबेरदेखि छलफल सुरु भएको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ। 

देशभर आएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरोध भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .