साग खेलकुद प्रतियोगिता मध्यनजर गर्दै काठमाडौैं, पोखरा र जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइने भएको छ।
साग खेलकुद हुने जिल्लाहरु काठमाडौंमा १६ हजार, पोखरा र जनकपुर गरी १८ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले कुकुरसहित विशेष सुरक्षा टोलीहरु पनि खट्ने जनाए।
3
Shares
प्रतिक्रिया