आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा ओपनर कुशल भुर्तेल रोयल डक आउट भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल पहिलो बलमै आउट भएका हुन्।
नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पहिलो बलमै विकेट गुमाएको हो।
प्रतिक्रिया