त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको केपी ओली कपमा उत्कृष्ट गोलकिपर मछिन्द्र एएफसी क्लबका विशाल श्रेष्ठ घोषित भएका छन्।
त्यस्तै, उपाधि समेत उचालेको मछिन्द्रकै अर्का खेलाडी सनिश श्रेष्ठ भ्यालुएबल खेलाडी घोषित भएका छन्।
इमर्जिङ खेलाडी फाइनल पुगेको टोली एनआरटीका बिबेक गुरुङ बने भने उत्कृष्ट गोल स्कोरर एनआरटीकै सन्जिब विष्ट घोषित भए।
विष्टले दुई गोल गरेका थिए।
303
Shares
प्रतिक्रिया