खेल


नेपाललाई तेस्रो सफलता, सागर ढकालले लिए तीनै विकेट

नेपाललाई तेस्रो सफलता, सागर ढकालले लिए तीनै विकेट

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १३:२, काठमाडौँ

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा तीनै विकेट सागर ढकालले लिएका हुन्।

सागरले वेस्ट इन्डिजका कादिम एलेन, जोनसन चार्ल्स र मार्क दयाललाई पेभेलियन फर्काएका हुन्।

१‍‍.४ ओभरमा एलेनलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराएका सागरले आठौँ ओभरको पहिलो बलमा चार्ल्स र सोही ओभरको तेस्रो बलमा दयालको विकेट लिएका हुन्। 

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .