तिव्र गतिका बलर सोमपाल कामीले आईसीसी टी २० विश्वकपमा नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो फिलता दिलाएका छन्। नेदरल्यान्डस्का अोपनर माइकल लेभिट १ रन बनाउँदा दोस्रो ओभरको दोस्रो बलमा सोमपाल कामीको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। प्रकाशित: जेठ २२, २०८१ मंगलबार २३:४५ 105 Shares
प्रतिक्रिया