आईसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ।
तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएके हो।
बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ९ रन बनाएर खेलिरहेको छ।
24
Shares
प्रतिक्रिया