ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा तीव्र गतिका कारण भ्यान दुर्घटना, ४ जना घाइते

कञ्चनपुरमा तीव्र गतिका कारण भ्यान दुर्घटना, ४ जना घाइते

कञ्चनपुरमा शनिबार दुर्घटनामा परेको भ्यान। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस


नेपालखबर
असोज १९, २०८१ शनिबार २१:८, काठमाडौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ वनसमिति नजिक आज भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। 

कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ द्रुत गतीमा गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०४९१ नम्बरको भ्यान (विङ्गर) दुर्घटनामा परेको हो। 

दुर्घटनामा भ्यानमा सवार १० जनामध्ये चार जना सामान्य घाइते भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .